नियम ६३
नेपाल सरकारसँग सम्पर्क
परिषद्ले नेपाल सरकारसँग सम्पर्क गर्दा विभाग मार्फत सम्पर्क गर्नु पर्नेछ ।